Saturday, May 14, 2011

के हामी स्वतन्त्र देशका स्वतन्त्र नागरिक हौ त ?

जब मेची गुमायौ तब टिस्टा नदी को याद आयो, अनी जब कालापानीमा अरु देश को सेना ले कब्जा जमायो, तब नालापानीमा पुर्खाले साम्रज्यबाद सग लडेको ईतिहास याद आयो, जब सुस्ता मा अतिक्रमण बड्यो,तब सन्धि पुन्ह मुल्याङ्कन गर्न वाध्य गरायो |

No comments:

Post a Comment