Thursday, May 19, 2011

नेताज्यु तपाई संबिधान दिनुस हामी मान दिन्छौ .....

देशले हामीलाई के दियो भन्दा पनि देशलाइ हामीले के दिन सक्यौ भनेर सोच्ने बेला आएको छ | आज देश यस्तो जटिल परिस्थिति र अप्ठारो मोड मा उभिएको छ  एस्तो बेलामा देशले यौटा अशल राजनेता को बाटो हेरिरहेको छ | अहिले जनता सग पिडा र आक्रोस छ जनताको त्यो आक्रोस को चपेटामा पर्नु अघि कोहि राजनेता बनेर निस्कनुहोस र जनताले मागेको संबिधान, शान्ति र बिकाशको बाटो देखाऊनु होस् होइन भने कुनै दिन एस्तो आउनेछ कि त्यो आक्रोस को सिमा बढेर जनता झापड मात्र होइन गोला बारुद नै बारुद नै बर्साउन बेर लाग्दैन |

No comments:

Post a Comment