Wednesday, May 18, 2011

सबैले जान्नु पर्ने कुरा जनता नै देश बनाउने असल हतियार हुन ।

यो देशको सार्वभोमसत्ता, स्वन्तत्रता  र रास्टिय  स्वाभिमान जोगाउने मूल शक्ती नेपाली जनता हुन । सेनाको बलमा  त्यसको रक्षा हुन सक्दैन । र, यो देश सेनाले जोगाएको पनि होइन । भारत र चाइनाको सैनिक बल र उनिहरुको आधुनिक सैनिक छमताको अगाडि नेपाली सेना केही पनि होइन ।


No comments:

Post a Comment